१८ चैत, काठमाडौं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् ।
आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो । राया पूर्वअर्थसचिव हुन् ।गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।