बिहीबार , वैशाख २७ गते २०८१

सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा

सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा

अखबार दैनिक
सोमबार, चैत ५ २०८०
  • सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा

    काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयमा लगिएको छ । 

    images

    सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ