शुक्रबार, वैशाख २८ गते २०८१

पूर्व समाभुख कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो

पूर्व समाभुख कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो

अखबार दैनिक
सोमबार, चैत ५ २०८०
  • पूर्व समाभुख कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो

    काठमाडौं । पूर्व समाभुख कृष्णबहादुर महरा सवार यती एयरलाइन्सको विमान काठमाडौंमा अवतरण भएको छ । काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिँदै छ । 

    images

    ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालयमा लाँदैछन् । भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ