शुक्रबार, वैशाख २८ गते २०८१

कृष्णबहादुर महरालाई कारबाही गर्न गृह मन्त्रालयको  निर्देशन

कृष्णबहादुर महरालाई कारबाही गर्न गृह मन्त्रालयको  निर्देशन

अखबार दैनिक
आइतबार, चैत ४ २०८०
  • कृष्णबहादुर महरालाई कारबाही गर्न गृह मन्त्रालयको  निर्देशन

     

    images

    काठमाडौं । सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई निर्देशन दिएका छन् । 

    आइतबार आइजी वसन्तबहादुर कुँवर र सिआइबीका एआइजी श्यामलाल ज्ञवालीलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले  महरालाई कारबाही गर्न निर्देशन दिएका हुन्  ।

    यसअघि महरासँग सुन तस्करी प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयानसमेत लिएको थियो । त्यसपछि उक्त आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ