शनिबार, जेठ ५ गते २०८१

डिप्रोक्स लघुवित्तको बोनस सेयर घोषणा

डिप्रोक्स लघुवित्तको बोनस सेयर घोषणा

अखबार दैनिक
बिहीबार , फागुन ३ २०८०
  • डिप्रोक्स लघुवित्तको बोनस सेयर घोषणा

    ३ फागुन, काठमाडौं । डिप्रोक्स लघुवित्तले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । बिहीबार बिहान बसेको कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

    images

    त्यस्तै कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कुल १६ करोड ३२ लाख रुपैयाँ बराबरको लाभांश प्रदान हुनेछ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/७९ मा १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार