शनिबार, जेठ ५ गते २०८१

प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक

प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक

अखबार दैनिक
बिहीबार , माघ २५ २०८०
  • प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक

    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३.५३ अंकले बढेको छ । यससँगै सूचक २०९४.१७ विन्दुमा आएको छ । २५ कम्पनीको ४९ हजार ४ सय ६२ कित्ता सेयर कारोबार भएको छ ।४ करोड २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images

    यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार