शनिबार, जेठ ५ गते २०८१

प्रि–ओपन सेसन : बढ्यो नेप्से सूचक

प्रि–ओपन सेसन : बढ्यो नेप्से सूचक

अखबार दैनिक
मंगलबार, माघ १६ २०८०
  • प्रि–ओपन सेसन : बढ्यो नेप्से सूचक

    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक मंगलबार १.१४ अंकले बढेको छ । यससँगै सूचक २००५.८७ विन्दुमा आएको छ । ३८ कम्पनीको ५ हजार ३ सय ८५ कित्ता सेयर कारोबार हुँदा २३ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  

    images

    यो सेसनमा कुल ९८ वटा कारोबार भएको हो । १९ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार