शनिबार, जेठ ५ गते २०८१

१६ वटा पाँचतारे होटलले गरे नवीकरण

१६ वटा पाँचतारे होटलले गरे नवीकरण

अखबार दैनिक
आइतबार, माघ ७ २०८०
  • १६ वटा पाँचतारे होटलले गरे नवीकरण

    देशभर सञ्चालनमा रहेका १६ वटा पाँचतारे होटलले नवीकरण गरेका छन् । पुस २६ गतेसम्म एउटा पाँचतारे डिलक्स र १६ वटा पाँचतारे होटलले विवरण अद्यावधिक गराएको पर्यटन विभागले जनाएको छ।

    images

    विभागका अनुसार पुस २६ गतेसम्म विवरण अद्यावधिक गरेर नवीकरण गरेका पाँचतारे होटलहरूमा काठमाडौंका १०, बाँकेका २, झापाका २, कास्की, रुपन्देही र बाराका १/१ वटा छन्।

    झापाको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि पाँच तारा डिलक्स होटेलको स्तरमा सञ्चालनमा छ। यो होटल हालसम्मकै एक मात्र पाँच तारा डिलक्स होटल रहेको विभागले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार