शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम

सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम

अखबार दैनिक
शुक्रबार, माघ ५ २०८०
  • सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम

    काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँ पुगेको हो । 

    images

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्रै बढ्दै १ हजार ३९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा करोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार