शनिबार, जेठ ५ गते २०८१

प्रि–ओपन सेसनमा ४ अंकले बढ्यो नेप्से सूचक

प्रि–ओपन सेसनमा ४ अंकले बढ्यो नेप्से सूचक

अखबार दैनिक
मंगलबार, माघ २ २०८०
  • प्रि–ओपन सेसनमा ४ अंकले बढ्यो नेप्से सूचक

    काठमाडौं ।  प्रि ओपन सेसनमा मंगलबार नेप्से सूचक ४ अंकले वृद्धि भएको छ । नेप्से सुचक ४.५७ अंकले बढेर २१२५.१९ विन्दुमा आएको छ ।  यो सेसनमा ३८ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ भने ५ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।

    images

    यो सेसनमा ५५ कम्पनीको ११ हजार ८९९ कित्ता सेयर कारोबार हुदाँ ३३ लाख ४५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । मंगलबार यो सेसनमा कुल १३० वटा कारोबार भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार