शनिबार, जेठ ५ गते २०८१

प्रि–ओपन सेसन नेप्सेमा ४ अंकले वृद्धि

प्रि–ओपन सेसन नेप्सेमा ४ अंकले वृद्धि

अखबार दैनिक
आइतबार, पुस २९ २०८०
  • प्रि–ओपन सेसन नेप्सेमा ४ अंकले वृद्धि

    काठमाडौं । प्रि–ओपन सेसनमा आइतबार नेप्से सूचक ४ अंकले वृद्धि भएको छ । नेप्से सुचक ४.४८ अंकले बढेर २०९३.४७ विन्दुमा आएको छ । यो सेसनमा २७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने ८ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।

    images

    यो सेसनमा ४९ कम्पनीको १२ हजार १२३ कित्ता सेयर कारोबार हुँदा १७ लाख ४० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बिहीबार यो सेसनमा कुल ९५ वटा कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार