शनिबार, जेठ ५ गते २०८१

आज पनि घट्यो सुनको मूल्य, चाँदीको स्थिर

आज पनि घट्यो सुनको मूल्य, चाँदीको स्थिर

अखबार दैनिक
मंगलबार, पुस २४ २०८०
  • आज पनि घट्यो सुनको मूल्य, चाँदीको स्थिर

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज तोलामा २०० रुपैयाँले घटेर कारोबारमा आएको हो । हिजो सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो ।

    images

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ छ । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार