शनिबार, जेठ ५ गते २०८१

माउन्टेन इनर्जीको लाभांश घोषणा, बोनस सेयर कति?

माउन्टेन इनर्जीको लाभांश घोषणा, बोनस सेयर कति?

अखबार दैनिक
सोमबार, पुस २३ २०८०
  • माउन्टेन इनर्जीको लाभांश घोषणा, बोनस सेयर कति?

    माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    images

    कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउँनेछन्। गत आर्थिक वर्ष कम्पनीले १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार