शुक्रबार, जेठ ४ गते २०८१

भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल ट्रेड फेयर सुरु (फोटो फिचर)

भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल ट्रेड फेयर सुरु (फोटो फिचर)

अखबार दैनिक
बिहीबार , मंसिर १४ २०८०
  • भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल ट्रेड फेयर सुरु (फोटो फिचर)

    काठमाडौँ । भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल ट्रेड फेयर सुरु भएको छ । बिहीबार सभामुख देवराज घिमिरेले ९ औँ संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गरेका हुन् । 

    images

    मेलामा बङ्गलादेश, चीन, भारत, नेपाल र पाकिस्तानका उत्पादन स्टलमा राखिएका छन् । मेला १४ मङ्सिरदेखि १८ मङ्सिरसम्म चल्ने छ ।

    फोटो :-

    International Trade Fair4.jpgInternational Trade Fair2.gifInternational Trade Fair1.gifInternational Trade Fair.gif

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ