शनिबार, मंसिर ८ गते २०८१

भारतमै किलोको ८० रुपैयाँ पुग्यो प्याजको भाउ

भारतमै किलोको ८० रुपैयाँ पुग्यो प्याजको भाउ

अखबार दैनिक
आइतबार, कात्तिक १२ २०८०
  • भारतमै किलोको ८० रुपैयाँ पुग्यो प्याजको भाउ

    एजेन्सी - भारतमा प्याजको भाउ किलोकै ८० रुपैयाँ पुगेको छ । आपूर्ति अभावबिच हालैका दिनमा प्याजको भाउ बढेको छ । 

    images

    राजधानी नयाँ दिल्लीको  खुद्रा बजारमा एक किलो प्याज ६५ रुपैयाँदेखि ८० रुपैयाँबिच किनबेच भइरहेको छ । खुद्रा बजारमा भाउ बढ्न थालेपछि शुक्रबार केन्द्र सरकारले सहुलियत दरका पसलहरू खोलेर प्रतिकिलो २५ रुपैयाँमा प्याज बेचिरहेको छ । 

    नयाँ प्याज बजारमा आउन ढिलाइ हुँदा भाउ बढेको बताइएको छ । नयाँ प्याज बजारमा आउने समय भइसके पनि आइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ