शनिबार, मंसिर ८ गते २०८१

खाद्यले सुरु गर्‍यो खसी–बोकाको बिक्री 

खाद्यले सुरु गर्‍यो खसी–बोकाको बिक्री 

अखबार दैनिक
मंगलबार, असोज ३० २०८०
  • खाद्यले सुरु गर्‍यो खसी–बोकाको बिक्री 

    काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसी बोका बिक्री सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने जिउँदो खसी बोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकिएको छ । यस्तै, जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ६० रुपैयाँ प्रतिकिलो कायम रहेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले  जानकारी दिइन् ।

    images

    392400401_273085139047761_1401948087912095148_n.gif

    खाद्यले खसी बोका र च्याङ्ग्राको बिक्रीमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ । छुटसहितको खसी बोका तथा च्याङ्ग्रा कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री भइरहेको छ । 

    1697513888613_copy_1024x683_1Jd0R3VTD6.jpgBhedaChayngra@ktm-2.jpg1697513888635_copy_1024x683_nLWPcRw8PE.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ