बुधबार, मंसिर ५ गते २०८१

प्रि–ओपन सेसन : नेप्से सूचकमा सामान्य वृद्धि

प्रि–ओपन सेसन : नेप्से सूचकमा सामान्य वृद्धि

अखबार दैनिक
सोमबार, साउन २२ २०८०
  • प्रि–ओपन सेसन : नेप्से सूचकमा सामान्य वृद्धि

    काठमाडौँ । प्रि.ओपन सेसनमा नेप्से सूचक ०.०९ विन्दुले बढेको छ । यससँगै सूचक २०५१.५६ अंकमा अडिएको छ । ९ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २० कम्पनीको २४ सय ७६ कित्ता सेयर कारोबार भएको छ । 

    images

    यो सेसनमा कुल ९५ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ९ वटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार