सोमबार, साउन २८ गते २०८२

‘भद्रपुर झापा गोल्डकप’ फागुन ७ देखि हुँदै

झापा। मेची रङ्गशालामा आगामी फागुन ७ गतेदेखि अन्तरराष्ट्रियस्तरको भद्रपुर झापा गोल्डकप प्रतियोगिता हुने भएको छ । फागुन १६ गतेसम्म हुने प्रतियोगिताको विजेतालाई नगद रु १३ लाख र उपविजेतालाई रु सात