सोमबार, साउन २८ गते २०८२

टी-२०आई सिरिज फाइनल : नेपालले पहिला फिल्डिङ गर्ने

हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजको फाइनलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । कुवेतविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले ३ खेलबाट ५