सोमबार, साउन २८ गते २०८२

महिला फुटबल टिमलाई काठमाडौं महानगरको २५ लाख रुपैयाँसहित सम्मान

साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टिमलाई काठमाडौं महानगरपालिकाले २५ लाख रुपैयाँसहित सम्मान गरेको छ । पराजित भएर पनि देशलाई जोड्ने खेलाडीहरूलाई हार्दिक बधाई । नेताले टुक्राएको देशलाई