मंगलबार, साउन २९ गते २०८२

सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा १ सय ५८ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै