मंगलबार, साउन २९ गते २०८२

आदिवासी खेलकुद सङ्घमा भूपेन्द्र

काठमाडौँ । आदिवासी खेलकुद सङ्घ नेपालको प्रथम साधारण सभाले भूपेन्द्र गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । साधारण सभाले भूपेन्द्रको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित