मंगलबार, साउन २९ गते २०८२

अमेरिकाको छैटौँ विकेट खस्यो

काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाललाई छैटौँ सफलता मिलेको छ । ललित राजवंशीले सुशान्त मोदानीलाई आफ्नो शिकार बनाएका हुन् । ४२ रन बनाएका मोदानीलाई ललितले बोल्ड गरेका हुन्

  • Latest Updates
    Trending