मंगलबार, असार १८ गते २०८२

टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

काठमाडौं। सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी थालेको छ। यस अघि तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध खुलाउने वर्तमान सरकारले गृहकार्य सुरु गरेको छ। तत्कालीन प्रचण्ड सरकारले अश्लिलता र अराजकतालाई