मंगलबार, असार १८ गते २०८२

मंगलबार २८.९१ अंकले बढ्यो सेयर बजार

मंगलबार २८.९१ अंकले बढ्यो सेयर बजार

अखबार दैनिक
मंगलबार, असार १८ २०८२
  • मंगलबार २८.९१ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।आज बजार २८.९१ अंकले बढेर २६६०.३९ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    images

    बजार बढेसंगै कारोबाररकम पनि बढेको छ । सोमबार ६ अर्ब ३८ करोडको कारोबार भएको बजारमा मंगलबार ७ अर्ब ३ करोडको कारोबार भएको छ । त्यसैगरी मंगलबार २१७ कम्पनीको सेयर मुल्य बढेको छ भने ३१ कम्पनीको सेयर मुल्य घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार