मंगलबार, असार १८ गते २०८२

ललितपुरमा विपद्पछिको उद्धार डेमो (तस्बिरहरू)

ललितपुरमा विपद्पछिको उद्धार डेमो (तस्बिरहरू)

अखबार दैनिक
मंगलबार, असार १८ २०८२
  • ललितपुरमा विपद्पछिको उद्धार डेमो (तस्बिरहरू)

    ललितपुर महानगरपालिका वडा नं. २४ स्थित नागदहमा ‘राफ्ट ह्याण्डलिङ एन्ड वाटर रेस्क्यु’ तथा ‘सामुदायिक विपद् स्वयंसेवक तालिम’ का प्रशिक्षार्थीहरूले डेमो प्रदर्शन गरेका छन् ।

    images

    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता र नगर प्रहरी बलको आयोजनामा कार्यक्रम भएको हो।

    bipad-demo-12-1536x909.jpgbipad-demo-13-1536x909.jpgbipad-demo-14-1536x909.jpgbipad-demo-14-1536x909.jpgbipad-demo-16-1536x909.jpgbipad-demo-15-1536x909.jpgbipad-demo-17-1536x909.jpgbipad-demo-18-1536x909.jpg

    तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार