रामेछापको खाँडादेवी गाउँपालिका-३ स्थित डप्खाको माझीगाँउमा निर्माण गरिएको एकीकृत नमुना बस्ती । विसं २०७२ को भूकम्पपछि बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको यो बस्ती निर्माण सम्पन्न भएको चार वर्ष पुग्दा समेत जग्गाको विवादका कारण अझै समुदायलाई हस्तान्तरण हुनसकेको छैन । रासस
