सोमबार, असार १७ गते २०८२

१८ वर्ष पुगेकालाई मतदाता नामावलीमा समेट्न निर्वाचन आयोगको गृहकार्य

निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोगले २०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि युवा