मंगलबार, असार १८ गते २०८२

भारतीय राजदूतले भेटे स्वास्थ्य मन्त्री त्रिपाठीलाई

भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेटेका छन्। आज मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई भेटेका हुन्। उक्त अवसरमा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाइ दिएका थिए। संघीय