बिहीबार , साउन ३ गते २०८२

पत्रकार सम्मेलन गर्दै रास्वपा

पत्रकार सम्मेलन गर्दै रास्वपा

अखबार दैनिक
बिहीबार , साउन ३ २०८२
  • पत्रकार सम्मेलन गर्दै रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम धारणा सार्वजनिक गर्दैछ ।

    images

    रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भनेर हस्ताक्षर अभियान चलाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ