आइतबार, कात्तिक ४ गते २०८२

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले भन्नुभयो, हामीले उपभोग गर्ने कतिपय गुणस्तरहीन खाद्यान्न