आइतबार, मंसिर ९ गते २०८१

पोखरा क्षेत्रीय विमानस्थलको काम तिब्र,६२ प्रतिशत काम पुरा

पोखरा क्षेत्रीय विमानस्थलको ६२ प्रतिशत काम पुरा भएको छ । चिनियाँ निर्माण कम्पनी सीएमसीईले ११ अगस्ट २०१७ बाट निर्माण कार्य सुरु गरेको विमानस्थलको ६२ प्रतिशत काम सम्पन्न भएको हो ।