शुक्रबार, कात्तिक ९ गते २०८२

सवारी आवागमन प्रभावित, ट्राफिक प्रहरीले दियो वैकल्पिक रुट

काठमाडौं । काठमाडौं उपत्यकामा आज सवारी साधनको जामका कारण ट्राफिक व्यवस्थापन आज अस्तव्यस्त हुने सम्भावना देखिएको छ । त्यसैले उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ । आज

  • Latest Updates
    Trending