सोमबार, असोज २८ गते २०८२

म्यान्मार भूकम्पः मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुग्यो

म्यान्मारमा गएको ठूलो भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुगेको छ भने तीन हजार ४०८ जना घाइते भएका छन् । खोजी तथा उद्धार कार्य जारी रहेको छ ।