बुधबार, चैत २० गते २०८१

म्यानमारमा ७.२ म्याग्निच्युडको भूकम्प

म्यानमारमा ७.२ म्याग्निच्युडको भूकम्प

अखबार दैनिक
शुक्रबार, चैत १५ २०८१
  • म्यानमारमा ७.२ म्याग्निच्युडको भूकम्प

    एजेन्सी । म्यानमारमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको छ। यसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ। भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेटमा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो।

    images

    जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा थियो। भूकम्पबाट हालसम्म कुनै क्षतिको समाचार आएको छैन।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ