बिहीबार , मंसिर १३ गते २०८१

मोटरसाइकल दुर्घटनापछि भेन्टिलेटरमा दक्षिण भारतीय अभिनेत्री

एजेन्सी - नयाँ दिल्ली । तमिलमलयालम फिल्म उद्योगकी शीर्ष अभिनेत्रीमध्ये एक अरुन्धती नायर यतिबेला भेन्टिलेटरमा छिन् । सडक दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेपछि २८ वर्षीया अभिनेत्री भेन्टिलेटरमा पुगेकी हुन् । अभिनेत्रीकी