शनिबार, वैशाख ७ गते २०८२

‘अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज’ युकेको नेतृत्वमा कँडेल

लन्डन। विदेशमा बस्ने नेपाली कलाकारहरूको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युकेको नेतृत्वमा कलाकार तथा सञ्चारकर्मी सञ्जयभक्त कँडेल चयन भएका छन् । आइतबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा सम्पन्न संस्थाको पाँचौँ