आइतबार, असार २३ गते २०८२

काठमाडौं महानगरले ६ महिनामा उठायो ४ अर्ब ५६ करोड राजस्व

१ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ६ महिनामा ४ अर्ब ५६ करोड ६ लाख २९ हजार ७१२ रुपैयाँ २४ पैसा राजस्व संकलन गरेको छ