शनिबार, मंसिर १ गते २०८१

सरकार र आनबीच सम्झाैताः विराेधका सवै कार्यक्रम फिर्ता

सरकार र आनबीच सम्झाैताः विराेधका सवै कार्यक्रम फिर्ता

अखबार दैनिक
बुधबार, जेठ ३ २०८०
  • सरकार र आनबीच सम्झाैताः विराेधका सवै कार्यक्रम फिर्ता

    ३ जेठ, काठमाडौं । नेपाल विज्ञापन संघ (आन) र सरकारबीच सहमति भएकाे छ । नेपाल बिज्ञापन संघले गत बुधबारदेखी सरकारद्वारा सरकारी बिज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गरि  बिज्ञापन बोर्डमार्फत एकद्वार गर्ने प्रक्रियाकाे विराेध गर्दै आएकाे थियाे । 

    images

    बुधबार सरकार र आनबीच साे विराेधका सम्वन्धमा वार्ता भएपछि आनले विराेधका सवै कार्यक्रम फिर्ता लिएकाे छ । विज्ञापनमा एकद्वार नीतिकाे विराेध गर्दै आनले विराेध प्रदर्शन गर्दै विज्ञापन बाेर्डमा ताला लगाएकाे थियाे। आन र सरकारबीच भएकाे सहमतिकाे विवरण भने केही समयपछि सार्वजनिक गरिंदैछ ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार