बुधबार, असोज ३० गते २०८२

प्रिमियम मूल्यमा खुल्यो भगवती हाइड्रोवरको आईपीओ

काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । हाइड्रोपावरले आजदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओको बिक्री खुलाएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक