बुधबार, कात्तिक ७ गते २०८१

‘ओ मेरो राजा जी’मा हट मोनिकाकासँग रोमान्टिक पुष्प

‘ओ मेरो राजा जी’मा हट मोनिकाकासँग रोमान्टिक पुष्प

अखबार दैनिक
सोमबार, जेठ २२ २०८०
  • ‘ओ मेरो राजा जी’मा हट मोनिकाकासँग रोमान्टिक पुष्प

    काठमाडौँ । गायक सन्तोष सुनार र गायिका विन्दु परियारले ‘ओ मेरो राजा जी’ बोलको गीत ल्याएका छन् । सन्तोष सुनारकै शब्द तथा कम्पोजमा रहेको गीतको भिडियो पनि बनेको छ । 

    images

    भिडियोमा नायक पुष्प खड्का र मोडल मोनिका बुढाथोकीको रोमान्स देख्न सकिन्छ । विक्रम स्वारको निर्देशन रहेको भिडियोमा जश्भिर स्वार र विक्रम स्वारको कोरियोग्राफी छ ।

    मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा मोनिका भने निकै हट देखिएकी छिन् । उनीसँगै पुष्प पनि रोमान्टिक मुडमा भिडियोमा प्रस्तुत भएका छन् । गीतमा केटा र केटीले एक अर्कालाई रानी र राजा भन्दै सम्बोधन गरेको  सुन्न सकिन्छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ