मंगलबार, जेठ ८ गते २०८१

अफगानिस्तानका ८० छात्रालाई दिइयो विषाक्त खाना, अस्पतालमा भर्ना

अफगानिस्तानका ८० छात्रालाई दिइयो विषाक्त खाना, अस्पतालमा भर्ना

अखबार दैनिक
सोमबार, जेठ २२ २०८०
  • अफगानिस्तानका ८० छात्रालाई दिइयो विषाक्त खाना, अस्पतालमा भर्ना

    अफगानिस्तानको उत्तरी सर–ए–पुल प्रान्तका दुई प्राथमिक विद्यालयमा करिब ८० विद्यार्थीलाई विषाक्त सेवन गराइएको छ । विषाक्त सेवन गर्न दिइएका कारण बिरामी परेका छात्राहरूलाई हाल अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूको उपचार जारी रहेको छ ।  

    images

    स्थानीय शिक्षा अधिकारीले अगस्ट २०२१ मा तालिबान सत्तामा आएपछि पहिलो पटक यस्तो आक्रमण भएको बताएका छन् । प्रान्तीय शिक्षा विभागका प्रमुख मोहम्मद रहमानीले तालिबान सत्तामा आएपछि महिला अधिकार लगभग समाप्त भएको प्रतिक्रिया दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार