शुक्रबार, मंसिर १४ गते २०८१

निजी क्षेत्र हतोत्साहित भएको छ : विनोद चौधरी

निजी क्षेत्र हतोत्साहित भएको छ : विनोद चौधरी

अखबार दैनिक
आइतबार, वैशाख २४ २०८०
  • निजी क्षेत्र हतोत्साहित भएको छ : विनोद चौधरी

    २४ वैशाख, काठमाडौं । व्यवसायी तथा सांसद विनोद चौधरीले निजी क्षेत्र हतोत्साहित भएको बताएका छन् ।

    images

    लगातार तीन त्रैमासिक बर्थिक वृद्धदर ऋणात्मक भएको बताउँदै चौधरीले आर्थिक मन्दी हुने बताए ।

    यसअघि आर्थिक वृद्धिदर ऋणात्मक हुँदा पनि तुलनात्मकरुपमा  राजस्व नघटेको भन्दै उनले चालु आर्थिक वर्षको १० महिना २० दिनमा लक्ष्यको ५१ प्रतिशत मात्रै राजस्व उठेको बताए ।

    नेपाल बिजनेस समिटमा आफ्नो भनाइ राख्दै सांसद चौधरीले बैंकहरूको खराब कर्जा दोब्बर बढेको स्मरण गराए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार