शुक्रबार, कात्तिक १६ गते २०८१

पूर्वमन्त्री आलेलाई मातृशोक

पूर्वमन्त्री आलेलाई मातृशोक

अखबार दैनिक
मंगलबार, पुस ५ २०७९
  • पूर्वमन्त्री आलेलाई मातृशोक

    काठमाण्डौ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।

    images

    उनकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाण्डौको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको घरपरिवारले जनाएको छ ।


    उच्च रक्तचापका कारण गएको मङ्सिर ११ उनलाई डोटीबाट काठमाण्डु ल्याई अस्पताल भर्ना गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार