शुक्रबार, कात्तिक १६ गते २०८१

यी हुन्, प्रतिनिधि सभा जित्ने कांग्रेस उम्मेदवारहरू (सूचीसहित)

यी हुन्, प्रतिनिधि सभा जित्ने कांग्रेस उम्मेदवारहरू (सूचीसहित)

अखबार दैनिक
बुधबार, मंसिर १४ २०७९
  • यी हुन्, प्रतिनिधि सभा जित्ने कांग्रेस उम्मेदवारहरू (सूचीसहित)

    काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५४ स्थानमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ । त्यस्तै नेकपा (एमाले) ले ४४ स्थानमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।

    images

    यस्तै, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी ७/७ सिटमा विजयी भएका छन् । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एक–एक स्थानमा जित हासिल गरेका छन् । यस्तै ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।


    सुनसरी ४ मा मतगणना भईरहेको छ भने बाजुरा, स्याङ्जा २ र दोलखामा मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा भोलि बिहीबार पुनः मतदान गराउने निर्णय गरेको छ ।

    यी हुन् कांग्रेसबाट विजयी उम्मेदवार:

    प्रदेश १
    १. विश्व प्रकाश शर्मा – झापा क्षेत्र नं १
    २. दिपक खड्का – संखुवासभा
    ३. सिता गुरुङ्ग – तेर्हथुम
    ४. डिग बहादुर लिम्वु – मोरङ्ग क्षेत्र नं १
    ५. सुनिल कुमार शर्मा – मोरङ्ग क्षेत्र नं ३
    ६. डा. शेखर कोइराला – मोरङ्ग क्षेत्र नं ६
    ७. राम हरि खतिवडा – ओखलढुंगा
    ८. डा. नारायण खड्का – उदयपुर क्षेत्र नं १

    मधेश प्रदेश
    ९. दिनेश कुमार यादव – सप्तरी क्षेत्र नं ३
    १०. तेजु लाल चौधरी – सप्तरी क्षेत्र नं ४
    ११. राम कृष्ण यादव – धनुषा क्षेत्र नं २
    १२. महेन्‍द्र कुमार राय – महोत्तरी क्षेत्र नं ४
    १३. देव प्रसाद तिमलसेना – रौतहट क्षेत्र नं ४
    १४. अजय कुमार चौरसिया – पर्सा क्षेत्र नं २
    १५. रमेश रिजाल – पर्सा क्षेत्र नं ४

    बागमति प्रदेश
    १६. पुर्ण वहादुर तमाङ्ग (कान्छाराम) – रामेछाप
    १७. श्‍याम कुमार घिमिरे – सिन्धुली क्षेत्र नं १
    १८. मोहन आचार्य – रसुवा
    १९. रामनाथ अधिकारी – धादिङ्ग क्षेत्र नं २
    २०. अर्जुन नरसिंह के।सी।– नुवाकोट क्षेत्र नं २
    २१. प्रकाश मान सिंह – काठमाडौं क्षेत्र नं १
    २२. सन्तोष चालिसे – काठमाडौं क्षेत्र नं ३
    २३. गगन कुमार थापा – काठमाडौं क्षेत्र नं ४
    २४. प्रदीप पौडेल – काठमाडौं क्षेत्र नं ५
    २५. राजेन्द्र कुमार के।सी। – काठमाडौं क्षेत्र नं १०
    २६. दुर्लभ थापा क्षेत्री – भक्तपुर क्षेत्र नं २
    २७. उदय शम्शेर ज.ब.राणा – ललितपुर क्षेत्र नं १
    २८. मोहन बहादुर बस्नेत – सिन्धुपाल्चोक क्षेत्र नं २

    गण्डकी प्रदेश
    २९. राजेन्द्र बजगाई – गोरखा क्षेत्र नं १
    ३०. टेक बहादुर गुरुङ – मनाङ्ग
    ३१. रामचन्द्र पौडेल – तनहुँ क्षेत्र नं १
    ३२. शंकर भण्डारी – तनहुँ क्षेत्र नं २
    ३३. राजु थापा – स्याङ्जा क्षेत्र नं १
    ३४. डा. शशांक कोइराला – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १
    ३५. विष्णु कुमार कार्की – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं २
    ३६. योगेश गौचन थकाली – मुस्तांग
    ३७. खम बहादुर गर्बुजा – म्याग्दी

    लुम्बिनी प्रदेश
    ३८. चन्द्रकान्त भण्डारी – गुल्मी क्षेत्र नं १
    ३९. सुरेन्द्र राज आचार्य – कपिलवस्तु क्षेत्र नं २
    ४०. दिपक गिरी – दाङ क्षेत्र नं ३
    ४१. किशोर सिह राठोर – बाँके क्षेत्र नं ३
    ४२. संजय कुमार गौतम – बर्दिया क्षेत्र नं १
    ४३. विनोद कुमार चौधरी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १

    कर्णाली प्रदेश
    ४४. ऐन बहादुर शाही ठकुरी – मुगु
    ४५. दिक्पाल कुमार शाहि – दैलेख क्षेत्र नं २
    ४६. पूर्ण बहादुर खड्का – सुर्खेत क्षेत्र नं १
    ४७. हृदयराम थानी – सुर्खेत क्षेत्र नं २

    सुदूरपश्चिम प्रदेश
    ४८. पुष्प बहादुर शाह – अछाम क्षेत्र नं २
    ४९. विर बहादुर बलायर – कैलाली क्षेत्र नं ४
    ५०. डिल्ली राज पन्त – कैलाली क्षेत्र नं ५
    ५१. दिलेन्द्र प्रसाद बडू – दार्चुला
    ५२. शेर बहादुर देउवा – डडेलधुरा
    ५३. नारायण प्रकाश साउद – कन्चनपुर क्षेत्र नं २
    ५४. रमेश लेखक – कन्चनपुर क्षेत्र नं ३

    प्रतिक्रिया दिनुहोस

    थप समाचार