बिहीबार , कात्तिक १५ गते २०८१

सुनसरी ४ – विनानिष्कर्ष टुंगियो सर्वदलीय बैठक, अब के होला ?

सुनसरी ४ – विनानिष्कर्ष टुंगियो सर्वदलीय बैठक, अब के होला ?

अखबार दैनिक
आइतबार, मंसिर ११ २०७९
  • सुनसरी ४ – विनानिष्कर्ष टुंगियो सर्वदलीय बैठक, अब के होला ?

    काठमाडौँ । सुनसरी ४ सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ । ४ घण्टा बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको हो ।

    images


    ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै बैठक रोक्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले माग गरेका थिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले आफ्नो पक्षको निर्णय २ बजेपछि दिने बताउँदै समय माग गरेका छन् ।

    नेपाली कांग्रेस पुनः मतगणनाको पक्षमा रहेको छ भने एमालेले ६ सय मतलाई निष्क्रिय गरी सहमतिका साथ गणनालाई निरन्तरता दिइनुपर्ने पक्षमा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार