बिहीबार , कात्तिक १५ गते २०८१

गृहमन्त्री खाँणले राजीनामा दिने

गृहमन्त्री खाँणले राजीनामा दिने

अखबार दैनिक
आइतबार, मंसिर ११ २०७९
  • गृहमन्त्री खाँणले राजीनामा दिने

    हालै भएको निर्वाचनमा पराजय बेहोरेपछि गृहमन्त्री बालकृष्ण खाँणले राजीनामा दिने वा नदिने विषयमा चासो बढेको छ । मुडमा पुगेका हुन् ।

    images

    मतपरिणाम आएसँगै उनले हिजै राजीनामा दिने तयारी गरेका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिनबाट रोकेका थिए ।


    उनी राप्रपाका दीपक बोहोरासँग पराजित भएका हुन् । प्रधानमन्त्री देउवाले भने शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेको भन्दै बधाईसमेत दिएका थिए ।

    खाँणनिकट स्रोतले जनाएअनुसार उनले आजै राजीनामा दिने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार