बिहीबार , कात्तिक १५ गते २०८१

सिराहा ३ मा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित

सिराहा ३ मा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित

अखबार दैनिक
शुक्रबार, मंसिर ९ २०७९
  • सिराहा ३ मा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित

    सिराहा । सिराहा क्षेत्र नं. ३ मा नेकपा (एमाले) का लीलानाथ श्रेष्ठ विजयी भएका छन् ।

    images

    एमाले–जसपा गठबन्धनका उम्मेदवार श्रेष्ठले २६८८२ मत पाए भने उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का विश्वनाथ साह २६८८२ मत ल्याएर पराजित भए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार