बिहीबार , कात्तिक १५ गते २०८१

गुल्मी १ मा चन्द्र भण्डारी विजयी, प्रदीप ज्ञवाली पराजित

गुल्मी १ मा चन्द्र भण्डारी विजयी, प्रदीप ज्ञवाली पराजित

अखबार दैनिक
शुक्रबार, मंसिर ९ २०७९
  • गुल्मी १ मा चन्द्र भण्डारी विजयी, प्रदीप ज्ञवाली पराजित

    गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् । शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।

    images


    ज्ञवालीले कुरा गर्दै गुल्मी १ एमालेले गुमाएको बताए। निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ ।यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार