नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं मकवानपुर–२ प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार इन्द्रबहादुर बानियाँ मनहरीबाट हेटौँडा आउने क्रममा उनी चढेको गाडी हेटौंडा–१९ दालिमटारमा तोडफोड गरिएको छ । ढुंगाले लागेर गाडीको अगाडीको सिसा फुटेको छ । लुकेर ढुंगा प्रहार भएको बताइएको छ ।
विप्लव नेतृत्वको नेकपाले सांकेतिक कारबाही गरेको भन्दै विज्ञप्ति निकालेर घटनाको जिम्मा लिएको छ ।
यस्तो छ नेकपाको प्रेस विज्ञप्ति